२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

२७ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले पोखराबाट पक्राउ गरेकाे हाे ।

पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार २०:०६