२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिँदै देउवा


३ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने तयारी गर्नुभएको छ । अहिले बिहान ९ बजे मन्त्रिपरिषदको अन्तिम बैठक बस्दैछ । बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी भएको बावुवाटार स्रोतले जनाएको छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०८:१०