अध्यागमन सुधारमा लागिरहेकै समयमा भ्रष्टाचार मुद्दा लागेका रूद्रसिंह तामाङले पाए सफाइ

२४ भदौ, काठमाडौँ । गत वर्षको ६ फागुनमा अध्यागमन सुधारको काम गरिरहेकै समयमा भ्रष्टाचार मुद्दा लागेका अध्यागमन विभागका तत्कालीन महानिर्देशक सहसचिव रूद्रसिंह तामाङले सफाइ पाउनु भएको छ । सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको मुद्दामा अन्तिम सुनुवाइ गर्दै विशेष अदालले तामाङलाई सफाइ दिएको हो । टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजालशले सोमबार … Continue reading अध्यागमन सुधारमा लागिरहेकै समयमा भ्रष्टाचार मुद्दा लागेका रूद्रसिंह तामाङले पाए सफाइ