नेप्सेमा ३ लाख ५६ हजार कित्ता सेयर सूचीकृत
२४ भदाै, काठमाडौँ । नेप्सेमा बेष्ट फाइनान्सको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता शेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १८:२१