१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

१३ भदौ, काठमाडौँ । आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दै छ । दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १०:२२