२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

आज घट्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार

६ भदाै, काठमाडौँ । साताकाे पाँचाै काराेबारकाे दिन बिशिबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे मुल्य ताेलामा ११ सय रूपेयाँले घटेर छापावाल सुनको मूल्य  प्रतिताेला १ लाख  ५१  हजार ९ सय रुपैयाँमा कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि ५ रूपेयाँले घटेर ताेलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ११:२१