९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर सामान्य घट्यो सुनको भाउ

३ भदाै, काठमाडाैँ । साताकाे दाेस्राे बाराेबारकाे दिन साेमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ११:२७