९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेता पुरस्कृत

३ भदाै, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस फेसबुक भिडियो प्रतियोगिताका विजेताहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुरस्कार प्रदान गर्नुभएकाे छ ।

यस प्रतियाेगितामा भने  जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीको लागि श्रीमान् र बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका महत्त्वपूर्ण हुन्छ, जस्ता कुराहरू भिडियो मार्फत प्रस्तुत गरेका छन् ।

उत्कृष्ट हुनेमा पहिलाे निकिता गुरुङ, दाेस्राे बबिता दुलाल बस्ताकोटी र तेस्राे बनेका कृशल श्रेष्ठलाई नगद पुरस्कार २० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १०:४७