१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त

२८ साउन, धनगढी । ठेकन्द्रराज जोशी सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएकाे छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रमुख नजिर मियाँले ठेकन्द्रराज जोशीलाई आइतबार मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे प्रवक्ता दीर्घराज भट्टले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १०:३६