१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १९:३२