१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

हनीमूनबारे दीपिर रणवीरकाे यस्ताे छ याेजना

विवाहपछि हनीमून नगएका दीपिका र रणवीर  विवाह भएको एक महिना वित्दा पनि अहिलेसम्म हनीमूनमा जानेबारे योजना नबनाएको भारतीय सञ्चारमाध्यमहरुले समाचार बनाएका छन् । व्यस्त समय तालिकाका कारण उनीहरु हनीमून  गएका छैनन् । जान नपाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दीपिकाले एक अन्तर्वार्ताका क्रममा आफू र  पति रणवीर सिंह आगामी फिल्म सिंबोको प्रमोशनमा जुट्नुपर्ने भएपछि तत्कालका लागि हनीमूनको योजना नबनाएको बताएकी छिन् । फिल्म रिलिज भएपछि मात्र हनीमून र वर्थडे योजनाबारे विचार गर्ने उनले बताइन् ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १४:५८