१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आएका समस्याहरूको मन्त्रीले ब्रिफिङ गर्ने र बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार ११:०३