२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

सुदूरपश्चिममा नाउपाबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ ।

नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेसँगै लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १४:४२