९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सुनको मूल्यमा नयाँ किर्तिमान

२१ साउन, काठमाडौं । साताको दोस्रो बारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य तोलामा ३ सय रूपेयाँले बढेर यस दिनका लागि प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ११:३७