१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

१७ साउन, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टीको रिक्त एक उपाध्यक्षमा गुरु बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयाे ।

सुवास नेम्वाङको निधनपछि एमालेको एउटा उपाध्यक्ष पद रिक्त थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १७:३७