२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली

११ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्य र सदस्यहरूको सपथ ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनुभएको हो ।

dainiki.com

उहाँले निर्देशनका क्रममा भन्नुभयो, ‘आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ । यो समर्थन मिल्नु राम्रो कुरा हो । हामीले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने छ ।’

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १८:३४