२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मन्त्रीपरिषद् बैठकका १६ निर्णय यस्ता छन्

१० साउन, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका १६ वटा निर्णयहरू गरेकाे छ । गत असार ३१ गते, साउन ३ गते र साउन ७ गते तीन पटक गरीमन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले बाढि परिवार जस्ता विपद्का कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने, कायममुकायम मुख्यसचिव तोक्ने, विदेश भ्रमण स्वीकृत गर्ने लगायतका छन् ।

यसैगरी, विश्व बैंकबाट थप १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्विकार गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवकाे नेतृत्वमा वार्ता टाेली गठन गर्ने पनि निर्णय गरिएकाे छ ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरू यस्ता छन्ः

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १४:५०