३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रधानमन्त्री ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो

९ साउन, काठमाडाैँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाकाे अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लाग्नुभएकाे छ । उहाँ केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयाे ।

विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइएको प्रेस संयोजक शिलवालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १२:४९