प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
३१ असार, काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक बस्दैछ।
प्रतिनिधि सभा बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बिहान साढे ११ बजेका लागि सारेको थियो।
सचिवालयले बैठकको समय पुन: परिवर्तन गर्दै प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभा बैठक ३स् १५ बजे बस्ने जानकारी दिइएको हो । आजको बैठकमा कांग्रेस र एमाले लगायतका दलहरू सत्तापक्ष तथा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी र प्रतिपक्षी बेन्चमा बस्नेछन्।
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ११:४१