२२ श्रावण २०८१, मंगलवार | Wed Aug 7 2024

प्रधानमन्त्रीमा नियुक्तिको दाबी लिएर केपी शर्मा ओली शितल निवास जाँदै


२८ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्तिको दाबी पेश गर्न राष्ट्रपति भवन शितल निवास जाँदैछन । राति ९ बजेर १५ मिनेटमा शितल निवासमा पुग्ने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । दुइतिहाइ सांसदको समर्थनसहित राष्ट्रपतिकोमा दाबी पेश गर्ने तयारी छ ।

यसअघि आजै संविधानविदहरुसँग परामर्शपछि  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन्

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार २१:०५