१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै

२७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ ।

सचेतक निशा डाँगीका अनुसार भोली रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बारेमा र अन्य विषयहरूमा छलफल हुने बताइन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १२:१७