१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

कांग्रेस र एमालेबिच कुनै पनि मन्त्रालयको बाँडफाँट भइसकेको छैन: अध्यक्ष ओली

२६ असार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन्।

बुधबारको सचिवालय बैठकमा कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने भन्दै  सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको अध्यक्ष ओलीले बताए । यधपी, को-को सरकारमा सामेल हुने भन्ने कुरामा कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ, त्यस कुरामा पनि ध्यान दिइरहेको ओलीले बताए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १४:०४