१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

२६ असार, काठमाडाैँ । बुधबार दिउँसो २ बजे नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्ने भएकाे छ  । बुधबार दिउँसो २ बजे बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि नेतृत्वको सरकार अल्पमत परेसँगै असारकाे २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाे छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १०:१०