२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२४ असार, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै,  सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी सोमबार पनि प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको मशासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ११:३०