१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

भारतीय र चिनियाँसहित २८ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

२३ असार, काठमाडाैँ । २८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक निकायहरूको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ हाे।

कार्यालयले एक चिनियाँ, एक भारतीयसहित २८ नेपाली निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । आइतबार सूचना जारी गर्दै असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्ने विदेशी कम्पनीहरूमा चीनको शुइफा एन्हे ग्रुप र भारतको गुप्ता पावर इन्फास्ट्रक्चर रहेका छन् ।

कालोसूचीमा पर्ने कम्पनीहरूः

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १५:२७