२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

निर्वाचन आयुक्त नियुक्ति: सुनुवाइ समितिले कृष्णमान प्रधानविरुद्ध थप विमर्श गर्ने


२० असार, काठमाडौँ । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।

समितिले आज उहाँविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १४:४०