२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्रीलाई नागरिक समाजकाे अाग्रह (ज्ञापनपत्रसहित)

२३ मंसिर, काठमाडौं । भ्रष्टाचारविरुद्ध एेक्यवद्ध नागरिक समूहले प्रधानमन्त्री केपी शर्मा अाेलीलाई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताकाे नीति कडाइसाथ लागू गर्न अाग्रह गरेकाे छ । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान अायाेगलाई शक्तिशाली बनाउनुपर्ने लगायत ९ बुँदामा समूहकाे माग समेटिएको छ ।

हेर्नुहाेस ज्ञापनपत्र

 

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार १२:२८