२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


१९ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिक्यान डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा र युरोपियन एकको खरिदमा भने १४२ रूपैयाँ ९० पैसा र बिक्रीमा १४३ रूपैयाँ ५४ पैसा कायम गरिएको छ ।

त्यस्तै, आज  अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५२ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३४ पैसा तोकिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ११:२३