२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

तेस्रो दिन पनि बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार?


१८ असार, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्उ तोलामा १ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ११:३५