२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

केपी ओली बालुवाटारमा, प्रचण्डसँग छलफल गर्दै


१८ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवटार पुगेका छन । प्रधानमन्त्री निवास बालुवटारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीको बीचमा द्धिपक्षीय छलफल जारी छ । गएराति नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा सत्ता समिकरणको नयाँ सहमति भएपछि त्यसको जानकारी गराउन ओली बालुवाटार पुगेका हुन ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०९:३८