१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, यस्तो छ नयाँ मूल्यसूची


१६ असार, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची प्राप्त भएको र सो अनुसार मूल्यमा हेरफेर गरिएको नेपाल आयल निगमले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा दुइ रूपैयाँ र डिजेल र मट्टितेलमा पाँच रूपैयाँ मूल्यबृद्धि भएको छ । यस्तो छ नयाँ मूल्यको सूची

प्रकाशित मिति : १६ असार २०८१, आईतवार २१:०३