१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो, काठमाडाैँसम्म धक्का


१४ असार, काठमाडाैँ । काठमाडाैँसम्म धक्का महशुस हुने गरी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर राति १ बजेर २८ मिनेटमा ४ दशमलब २ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का काठमाडाैँसम्म महशुष गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ०८:१९