१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

साँझ ५ बजेर ५० मिनेटमा भूकम्पको धक्का


७ असार, दार्चुला । दार्चुलामा भूकम्पको धक्का मशुष भएको छ । केहीबेर अघि धारी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुष गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको धारी केन्द्रबिन्दु भएर ३ दशमलब ४ म्याग्निच्यूडकाे भूकम्पको धक्का महशुष गरिएको हो । साँझ ५ बजेर ५० मिनेटमा भूकम्पको धक्का महशुष गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १८:४६