१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार?


६ असार, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य ६ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ३५ रूपैयाँ बढेर प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार ११:२७