१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?


४ असार, काठमाडौँ ।  साताको तेस्रो कारोबारको दिन नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन  प्रतितोला रु एक लाख ४२ हजार दुई सय र तेजाबी सुन  प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कायम भएको छ ।

त्यसैगरी, चाँदीको मुल्य आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १२:३१