१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध, अाैपचारिक घाेषणा भाेलि हुने

३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध  भएका छन् । कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवारी नदिएकाले पुनको मात्र उम्मेदवारी परेकोले उनि निर्विरोध भएका हुन् । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार १४:१२