८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

घट्याे सुनकाे भाउ, प्रतिताेला कति पुग्याे ?

२१ जेठ, काठमाडौं । नेपाली बजारमा साताकाे दाेस्राे काराेबारकाे दिन सोमबार सुनको भाउ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनकाे भाउ तोलाको १  हजारले घटेर रू १ लाख ४१ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ११:२५