नेपाल वेयरहाउजिङको सेयर लकइन अवधि सकियाे
२० जेठ, काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि सकिएकाे छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते समाप्त भएको हो ।
कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो ।
प्रकाशित मिति : 07:56









