२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा २ लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत

१८ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार २ लाख ३५ हजार बढी कित्ता बाेनस शेयर थपिएको छ। नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर थपिएको हो। यो कम्पनीको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस शेयर सूचीकृत भएको हाे।

गत आर्थिक वर्षका लागि नेपाल हाइड्रोले आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रकाशित मिति : 14:24