८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

१८ जेठ, काठमाडौँ । साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ताेलामा १७ सयले बढेर छापवाला सुन प्रतिताेला रु एक लाख ४२ हजार दुई सय  र तेजाबी सुन प्रतिताेला रु एक लाख ४१ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

चाँदीको मूल्य भने तोलामा रु २५ ले घटेर प्रतिताेला रू एक हजार आठ सय ७५ मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ११:४७