सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोग गर्न नपाइने, स्वदेशी गलैंचा प्रयोगमा जाेड
१५ जेठ, काठमाडाैँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:१९










