सरकारका सचिवहरूले राष्ट्रिय झण्डा चिन्दैनन् कि मान्दैनन् ?

-पवित्रा मुडभरी ६ जेठ, काठमाडौँ । नेपाल सरकारका सचिव र सहसचिवहरू धेरै पढेर र बुझेर सरकारी सेवामा अवसर प्राप्त गरेका हुन्छन भन्ने भ्रम आम नागरिकमा हुन्छ । अझ उनीहरूले संविधान र कानुनका बारेमा जान्छन र जान्नैपर्छ भन्ने मान्यता पनि जवर्जस्त छ । हुनत हाम्रो समाजमा कानुन जान्दिन र मान्दिन दुबै भन्न पाइदैन । तर नेपाल … Continue reading सरकारका सचिवहरूले राष्ट्रिय झण्डा चिन्दैनन् कि मान्दैनन् ?