८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आज घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

४ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ११:०१