२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा ९ लाख ८१ हजार कित्ता सेयर सूचिकृत

३ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर (संस्थापक समूह)  सूचीकृत भएको हो ।

प्रकाशित मिति : 10:10