२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेपाल बंगलादेश बैंकले अाफ्ना लगानीकर्तालाई  साढे १० प्रतिशत नगद लाभांश दिने

१४ मंसिर, काठमाडौँ । नेपाल बंगलादेश बैंकले अाफ्ना लगानीकर्तालाई १० दशमलब ५३ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र कम्पनीको आगामी साभारणसभाबाट पारित भएपछि मात्रै पाउनेछन्।

प्रकाशित मिति : 12:45