८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य

२१ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ताेलामा ११ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ६४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ११:१६