११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

रसुवाका भुकम्प पीडितले अझै घर बनाउन नसक्दा बगरकाे वास

१२ मंसिर, रसुवा । २०७२ सालकाे विनासकारी भुकम्पले  विस्तापित वनाएकाे रसुवाकाे तिन गाउँका पीडित अझ अस्तव्यास्त छन् । भुकम्पले त पिडा दिएकै थियाे तर बर्षामा वाढी र पहिराेले पनि बस्ती बगाएपछि रसुवाकाे हाकु,ठुलाेगाउँ र डाँडागाउँका वासिन्दा अाफ्नाे ठाउँबाट विस्थापित हुन पुगेका हुन् । अहिले विस्थापित ति रसुवाका तिन गाउँका पीडीत वासिन्दा रसुवाको खाल्टेबगरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ११:५९