९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा

४ वैशाख, काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा गरेकाे छ ।  मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

को-को भए बढुवा ?

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १३:०३