५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल नियुक्त

४ वैशाख, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश दाहाल नियुक्त भएका छन् ।

संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आज (वैशाख ४ गते, मंगलबार) देखि लागु हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल २ वर्षको रहनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १२:३३