१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

सबै नागरिककाे भविष्य सुरक्षित र सुनिश्चित: मन्त्री विष्ट

११ मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सामाजित सुरक्षा कार्यक्रमको सुभारम्भसँगै नेपालमा बिगतका जस्तो अनिश्चित र असुरक्षित अवस्थाको अन्त्य हुने विश्वास दिलाएका छन ।

मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा लागूभएको घोषणालगत्तै मन्त्री बिष्टले अव सवै नागरिकको भविश्य सुरक्षित र सुनिश्चित बनेको बताए ।

‘सामाजिक सुरक्षा कार्यक्रमले बिगतको अनिश्चित र असुरक्षित अवस्थाको अन्त्य हुनेछ, सुवै नागरिक सुरक्षित हुनेछन,’ मन्त्री बिष्टले भने । मन्त्री बिष्टले योगदानमा आधरित सामाजिक सुरक्षामा सहभागी भई आफ्नो भविश्य सुरक्षित गर्न अपिल समेत गरेका छन ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १६:२२